श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन

म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet  गर्दिन । त्यसैले अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि … Continue reading श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन