अस्पतालले भर्ना लिन नमानेपछि न्यूयोर्कमा एक नेपालीको घरमै निधन

१६ अप्रिल । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अमेरिकाबाट प्रकाशित हुँदै आएको खसोखास डटकमका अनुसार बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल … Continue reading अस्पतालले भर्ना लिन नमानेपछि न्यूयोर्कमा एक नेपालीको घरमै निधन