कोरोनाको कहरः एनआरएनएद्धारा डेढ दर्जन देशमा ३ हजारलाई राहत वितरण

४ बैशाख, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस महामारीबाट प्रभावित डेढ दर्जन देशमा ३ हजार जनालाई राहत वितरण गरेको छ । राहत वितरणमा तिब्रता दिएको संघले विभिन्न देशमा रहेर समस्यामा परेका बिद्यार्थीहरु, काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै राहत बितरणलाई तिब्रता दिएको हो । कतिपय मुलुकहरुमा ’कोभिड १९’ ले प्रभावित परिवारका सदस्यहरुलाई खाद्यसामग्री … Continue reading कोरोनाको कहरः एनआरएनएद्धारा डेढ दर्जन देशमा ३ हजारलाई राहत वितरण