केहि समय यस्ता नकरात्मक कुरा गर्दैै नगरौं

लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ । हामीकहाँ ४-६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु … Continue reading केहि समय यस्ता नकरात्मक कुरा गर्दैै नगरौं