बेलायतमा कोरोना संक्रमणको उपचार गराइरहेका अर्का एक नेपालीको मृत्यु
४ बैशाख, काठमाण्डौं । बेलायतमा कोरोना संक्रमणपछि उपचार गराइरहेका हरिमान गोम्देनको निधन भएको छ । छथरजोरपाटी गाउपालिका १ (साविकको हात्तिखर्क १) माक्लुङ, धनकुटा निवासी हाल लण्डन वेष्टमा रहदै आएका गोम्देन तामाङ्ग (21149767 LCpl) को नोवेल कोरोना भाईरसको कारण उपचारको क्रममा बुधबार (१५ अप्रिलमा) अस्पतालमा निधन भएको हो । ८२ वर्षीय तामाङ हात्तिखर्कको उपप्रधानपन्च, भारती निम्न … Continue reading बेलायतमा कोरोना संक्रमणको उपचार गराइरहेका अर्का एक नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed