बेलायतमा बुधबार मात्रै कोरोनाका कारण ४ नेपालीको मृत्यु,संक्रमणबाट मृत्युहुनेको संख्या १५ पुग्यो

५ बैशाख, बेलायत । बेलायतमा बुधबारै अर्का एक गोर्खा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको समाचार छ । पाल्पाको सत्यवती गाउँपालिका गोठादीका पूर्व गोर्खा सैनिक घनबीर थापाको बुधबार (१५ अप्रिल) का दिन किँग्ङस्टन अस्पतालमा निधन भएको पाल्पाली समाज बेलायतका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिएका छन् । बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका … Continue reading बेलायतमा बुधबार मात्रै कोरोनाका कारण ४ नेपालीको मृत्यु,संक्रमणबाट मृत्युहुनेको संख्या १५ पुग्यो