दुःखबाट ज्यान जानु र कोरोनाका कारण ज्यान जानुमा के नै अन्तर रहन्छ र ?- न्यायाधिश, टेकनारायण कुँवर

५ बैशाख, काठमाण्डौं । न्यायाधिश टेकनारायण कुँवरले लकडाउनका बेला सयौं किलोमिटर हिडेर सुरक्षित र दुइछाक खानकै लागि घर हिँडेका जनताहरुको विषयमा सम्बन्धीत निकाय संवेदनशील नभएको बताएका छन् । पाटन उच्च अदालतका न्यायाधिश रहेका कुँवरले उनीहरुको उद्धार पुनःस्थर्पना र संरक्षण नगर्ने हो भने यस दुःखबाट मानिसको ज्यान जानु र कोरोना संक्रमणबाट ज्यान जानुमा के नै अन्तर … Continue reading दुःखबाट ज्यान जानु र कोरोनाका कारण ज्यान जानुमा के नै अन्तर रहन्छ र ?- न्यायाधिश, टेकनारायण कुँवर