बेलायतमा कोरोना संक्रमणका कारण गोर्खाका गुरुङको पनि मृत्यु

५ बैशाख, बेलायत । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गोर्खाका बुद्धबल गुरुङको पनि मृत्यु भएको समाचार प्राप्त भएको छ । गोरखाको सिरान्चोक गाउँपालिका ७ काप्रे घर भई बेलायतको फार्नबरो निवासी बुद्धबल गुरुङको फ्रेम्ली पार्क अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा बुधबार निधन भएको हो । गोखा जिल्ला गुरुङ समाज बेलायतका आजीवन सदस्य समेत रहेका … Continue reading बेलायतमा कोरोना संक्रमणका कारण गोर्खाका गुरुङको पनि मृत्यु