कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै
५ बैशाख, कतार । कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५६० जना कोरोना संक्रमितको पहिचान भएको हो । कतारले हालसम्म ५८ हजार ३२८ जनामा कोरोनाको परीक्षण गरेको छ । जसमा हालसम्म संक्रमितको संख्या ४ हजार ६६३ जना पुगेका छन् । हाल ४ हजार १९२ … Continue reading कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed