back
CTIZAN AD

कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

855 

shares

५ बैशाख, कतार । कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५६० जना कोरोना संक्रमितको पहिचान भएको हो ।

कतारले हालसम्म ५८ हजार ३२८ जनामा कोरोनाको परीक्षण गरेको छ । जसमा हालसम्म संक्रमितको संख्या ४ हजार ६६३ जना पुगेका छन् ।
हाल ४ हजार १९२ जनाले स्वास्थ्य उपचार गराइरहेको र ४६४ जनाले स्वास्थ्यलाभ गरेर फर्किएका छन् । जसमा पछिल्लो २४ घण्टामा ४९ जनाले स्वास्थ्यलाभ गरेका हुन् । साथै कतारमा मृत्यु हुनेको संख्या केही दिनदेखि ७ रहेको छ ।

कतार सरकारले भन्यो-विदामा सहमति गरिएपनि श्रमिकहरुको खाने बस्ने सुविधा कटौती गर्न पाइदैन

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २०:०१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...