back
CTIZAN AD

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९पुग्यो

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

927 

shares

५ बैशाख, बहराइन । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

नेपाली दूतावास बहराइनले दिएको जानकारी अनुसार संक्रमित हुनेमा पछिल्लो पटक थपिएका २७ सहित संक्रमित नेपालीको संख्या ४९ पुगेको दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले बहराइनमा हालसमम ७६ हजार ९४४ मा कोरोना परीक्षण गरिएकामा कोरोना संक्रमितहरुको संख्या ९९० पुगेको जानकारी दिएको छ ।

दूतावासका अनुसार संक्रमित मध्ये ३ जनाको अबस्था गम्भीर रहेको र हालसम्म ७ जनाको मृत्यु भएको छ । साथै निको भएर घर फर्कनेको संख्या ७०३ पुगेको छ ।

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो, कुवेतका नेपालीलाई खाद्यान्न अभाव

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १९:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...