back
CTIZAN AD

नेपालमा एकैदिन १४ कोरोना संक्रमित थपिए

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

801 

shares

५ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित थपिएको पुष्टि भएको बताइएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमीत हुनेको संख्या ३० पुगेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको र ४ जनाको पनि रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । उनीहरुलाई विराटनगर पठाइएको छ भने विराटनगरको कोरोना विशेष अस्प्तालको आइसोलेसनमा राखेर उपचार गरिने बताइएको छ ।

उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएको एक स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै चितवनको राप्ती ८ चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । चितवनमा कोरोना संक्रमण देखिएका दुईजना केही दिन अघि बेलायतबाट आएको बताइको छ ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २०:१२ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...