नेपालको दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्

६ वैशाख, काठमाडौँ । कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार गरी पूर्ण स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ आज घर फर्किएकी छिन । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनी नेपालको दोस्रो संक्रमित थिइन । उनको शुक्रबार गरिएको … Continue reading नेपालको दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्