७७ वटै जिल्लामा र्यापिड टेष्ट सुरु, अहिलेसम्म साढे १९ हजारको परीक्षण, रेडजोनमा ११७ जना

६ बैशाख, काठमाण्डौं । नेपालका ७७ वटै जिल्लामा (र्यापिड डाइग्नोस्टिक टेष्ट) सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबीचमा अहिलेसम्म १९ हजार ४५४ जनामा र्यापिड टेष्ट गरिएको छ । (पछिल्लो २४ घण्टामा २ हजार ८८९ जनाको परीक्षण गरिएको हो) जसमा केही पोजेटिभ देखिएपनि उनीहरुको पिसीआर प्रविधिबाट जाँच भइरहेको पनि जानकारी दिइएको छ । … Continue reading ७७ वटै जिल्लामा र्यापिड टेष्ट सुरु, अहिलेसम्म साढे १९ हजारको परीक्षण, रेडजोनमा ११७ जना