यस्तो छ आज कतारमा कोरोना संक्रमणको अवस्था

६ बैशाख, कतार । कतारमा कोरोना संक्रमणको आजको विवरण यसप्रकार रहेको छ । कतारमा आजसम्म ६० हजार १३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा कोरोना संक्रमितको संख्या ५ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा कतारमा ३४५ जना नयाँ संक्रमित भेटिएका छन् । यो शुक्रबारको तुलनामा कम हो । शुक्रबार ५६० जना संक्रमित … Continue reading यस्तो छ आज कतारमा कोरोना संक्रमणको अवस्था