back
CTIZAN AD

यस्तो छ आज कतारमा कोरोना संक्रमणको अवस्था

वि.सं.२०७७ वैशाख ६ शनिवार

984 

shares

६ बैशाख, कतार । कतारमा कोरोना संक्रमणको आजको विवरण यसप्रकार रहेको छ ।

कतारमा आजसम्म ६० हजार १३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा कोरोना संक्रमितको संख्या ५ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा ३४५ जना नयाँ संक्रमित भेटिएका छन् । यो शुक्रबारको तुलनामा कम हो ।

शुक्रबार ५६० जना संक्रमित फेला परेकोमा शनिबार ३४५ जना मात्रै भेटिएका हुन् ।

त्यस्तै संक्रमित मध्ये पूर्ण स्वास्थ्यलाभ गरेकाको संख्या ५१० पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ जना निको भएका हुन् ।

त्यस्तै मृत्यु हुनेको संख्या ८ पुगेको छ । पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको हो । उक्त जानकारी नेपाली दूतावास कतारद्धारा जारी सूचनाबाट लिइएको हो ।

कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै

वि.सं.२०७७ वैशाख ६ शनिवार १८:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...