नेपालमा हालसम्म साढे २९ हजारमा कोरोना परीक्षण, ३१ जना संक्रमित, आइसोलेसनमा १०३ र रेडजोनमा २६० जना
७ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म २९ हजारमा कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । जसमा पिसीआर प्रविधिबाट ८ हजार ८१ र र्यापिड डाइग्नोस्टीकबाट २१ हजार ४ सय ८६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । (गत २४ घण्टामा २ हजार १६८ जनामा परीक्षण गरिएको … Continue reading नेपालमा हालसम्म साढे २९ हजारमा कोरोना परीक्षण, ३१ जना संक्रमित, आइसोलेसनमा १०३ र रेडजोनमा २६० जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed