मंगलबारसम्म साढे ३६ हजार बढीमा कोरोना परीक्षण, थप १ जनामा पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

९ बैशाख, काठमाण्डौं । नेपालमा हाल (बैशाख ९) सम्म ३६ हजार ७१९ जनामा कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । जसमा १ जना नयाँ संक्रमित थपिएका छन् । उदयपुरबाट ल्याइएको नमुना परीक्षणका क्रममा ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । अन्यको नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान … Continue reading मंगलबारसम्म साढे ३६ हजार बढीमा कोरोना परीक्षण, थप १ जनामा पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो