कतारमा कोरोनाको कहरः कम्पनीले आफ्ना कामदारका लागि यी नियम पूरा नगरे कारबाही हुने

९ बैशाख, काठमाण्डौं । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा विभिन्न निर्देशन जारी गरेको छ । मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति विभिन्न उपाय अपनाउन जारी गरेको निर्देशनको बुँदा यसप्रकार रहेको छ । १. जानकारी तथा सचेतना … Continue reading कतारमा कोरोनाको कहरः कम्पनीले आफ्ना कामदारका लागि यी नियम पूरा नगरे कारबाही हुने