नेपालमा आजमात्रै कोरोनाका ९ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ४० पुग्यो
९ बैशाख, काठमाण्डौं । नेपाललमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरमा लिइएको पिसीआर नमुनामध्ये थप ९ जनामा संक्रमण पोजेटिभ देखिएको हो । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको उक्त नमुना शंकास्पद देखिएपछि पुनः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्ने क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा … Continue reading नेपालमा आजमात्रै कोरोनाका ९ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ४० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed