back
CTIZAN AD

नेपालमा आजमात्रै कोरोनाका ९ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ४० पुग्यो

वि.सं.२०७७ वैशाख ९ मंगलवार

747 

shares

९ बैशाख, काठमाण्डौं । नेपाललमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरमा लिइएको पिसीआर नमुनामध्ये थप ९ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको उक्त नमुना शंकास्पद देखिएपछि पुनः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्ने क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा आजमात्रै नौ जनामा संक्रमित देखिएको हो ।

कोरोना भाइरसलाई जितेर फर्किए शाही

आज भेटिएका नयाँ संक्रमित उदयपुरको त्रियुगानगरपालिका भुल्केस्थित मस्जिद वरपरका हुन् । सोहि मस्जिदमा रहेका १२ जनामा कोरोना शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

मंगलबारसम्म साढे ३६ हजार बढीमा कोरोना परीक्षण, थप १ जनामा पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

वि.सं.२०७७ वैशाख ९ मंगलवार १९:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...