back
CTIZAN AD

पार्टी, जनता र देश एकताबद्ध गर्न नेता पोखरेलको जोड

वि.सं.२०७७ वैशाख ९ मंगलवार

921 

shares

९ वैशाख, काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले पार्टी, जनता र देश एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार ल्याइएका अध्यादेश र त्यसपछि उत्पन्न परीस्थितिप्रति चिन्तित हुंदै सामाजिक संजालमा उनले भ्रम, अन्योल र निराशा रोक्न अनुरोध गरेका छन् ।

‘विश्व कोरोना संक्रमणबाट प्रताडित छ । त्यसको भयावहता नेपालले पनि महशुस गरेको छ । सरकार, पार्टी, जनता, सञ्चार, सेना, प्रहरी, पक्ष, प्रतिपक्ष सबै उदारढंगले एकताबद्धभै मानवजातिको रक्षाका निम्ति महामारी विरुद्ध लड्नु पर्ने बेला हो । लडिरहेका पनि छौ । संसद्को बैठक नजिकिदै छ । यस्तो बेलामा सरकारले दुई वटा अध्यादेश जारी गर्नुले एकता र विश्वासको वातावरणलाई खलबलाएको छ । पार्टी र देशको भविष्यलाई अन्योलतीर धकेल्दै छ । आवश्यकता, औचित्यता, सन्दर्भ र भावना प्रतिकूल जारी भएको अध्यादेशले देशमा एकताको भन्दा विपरीत फुटको सन्देश दिनुका साथै भ्रम, अन्योल र निराशा फैलाएको छ । यसलाई रोकौं । पार्टी, जनता र देशलाई एकताबद्ध गरौं, अविवेकी र मुढाग्रहि नबनौं । ’

वि.सं.२०७७ वैशाख ९ मंगलवार १९:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...