अपडेटः नेपालमा आजमात्रै ११ जनामा कोरोना संक्रमण भएको पृष्टि, संक्रमितको संख्या ४२ पुग्यो

९ बैशाख, काठमाण्डौ । नेपालमा मंगलबार मात्रै ११ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मंगलबार साँझ जारी विज्ञप्ति अनुसार आजमात्रै ११ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४२ पुगेको छ । ४२ संक्रमित मध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् । … Continue reading अपडेटः नेपालमा आजमात्रै ११ जनामा कोरोना संक्रमण भएको पृष्टि, संक्रमितको संख्या ४२ पुग्यो