back
CTIZAN AD

अपडेटः नेपालमा आजमात्रै ११ जनामा कोरोना संक्रमण भएको पृष्टि, संक्रमितको संख्या ४२ पुग्यो

वि.सं.२०७७ वैशाख ९ मंगलवार

771 

shares

९ बैशाख, काठमाण्डौ । नेपालमा मंगलबार मात्रै ११ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मंगलबार साँझ जारी विज्ञप्ति अनुसार आजमात्रै ११ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४२ पुगेको छ । ४२ संक्रमित मध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् ।

आज भेटिएका नयाँ संक्रमित सबैजना उदयपुरका हुन् । जसमा १८ वर्षका २ जना, २०, ३३, ४०, ४१, ५२ र ५८ वर्षका पुरुष रहेका छन् भने ३६ वर्षीय र एक उमेर नखुलेकी गरेर २ महिला रहेका छन् ।

शनिबार भेटिएका उदयपुर भुल्के मस्जिदमा रहेका १२ जनाको सम्पर्कमा रहेका २६० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएका नमुना मध्ये ३ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका ६९ जनामध्ये ८ जनाको नमुना पोजेटिभ देखिएको हो । उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा आजमात्रै कोरोनाका ९ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ४० पुग्यो

वि.सं.२०७७ वैशाख ९ मंगलवार २०:३८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...