थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो, नर्सद्धयको रिर्पोट नेगेटिभ

१० बैशाख, काठमाण्डौं । नेपालमा बुधबार थप तीनजनामा कोरोना संक्रमण देखिएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका नमुनामा २४, ६०, ७२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै संक्रमित मध्ये पाटनमा २ जना, बाग्लुङमा १, धनगढीमा २, वीरगन्जमा ४, भरतपुरमा २ र विराटनगरमा २४ जना उपचाररत छन् । आज देखिएका तीनजनालाई … Continue reading थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो, नर्सद्धयको रिर्पोट नेगेटिभ