बेलायतमा फेरि तीन नेपालीको मृत्यु,कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
१० बैशाख, बेलायत । बेलायतमा तीन दिनमा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका विजय गुरुङ र नन्द गुरुङ तथा तेह्रथुमका खर्क हाङ खापुङ लिम्बु रहेका छन् । उनीहरुमा एकजनाको कोरोना संक्रमण, एकको हृदयघात र एकको क्यान्सरका कारण मृत्यु भएको बताइएको छ । कास्कीको यांजकोट गाउँपालिका कास्की घर भई हाल बेलायतको रिडिङमा बस्दै … Continue reading बेलायतमा फेरि तीन नेपालीको मृत्यु,कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed