यसरी बन्यो अध्यादेश फिर्ताको समझदारी

११ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपाको उच्च स्रोतले बताएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र सचिवालयको विरोध स्थायी समितिको माग गर्दै दबाब र केन्द्रीय तथा जिल्ला तहबाट व्यापक दबाब आएसँगै बुधबारै प्रधानमन्त्रीको मनस्थिति परिवर्तन भएको बताइएको थियो । यसबीच कार्यकारी अध्यक्ष प्रचण्डको सुझावसहितको दबाब, वरिष्ठ नेता झलनाथ … Continue reading यसरी बन्यो अध्यादेश फिर्ताको समझदारी