back
CTIZAN AD

यसरी बन्यो अध्यादेश फिर्ताको समझदारी

वि.सं.२०७७ वैशाख ११ बिहीवार

834 

shares

११ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपाको उच्च स्रोतले बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र सचिवालयको विरोध स्थायी समितिको माग गर्दै दबाब र केन्द्रीय तथा जिल्ला तहबाट व्यापक दबाब आएसँगै बुधबारै प्रधानमन्त्रीको मनस्थिति परिवर्तन भएको बताइएको थियो ।

यसबीच कार्यकारी अध्यक्ष प्रचण्डको सुझावसहितको दबाब, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको सार्वजनिक असहमतिका कारण बिहिबार बिहान ओलीले नेताहरुसँग छलफलमा अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा स्रोतले बताएको छ ।

नेपाली, काँग्रेस, राप्रपा, नवगठित जनता समाजवादी दलले संयुक्त प्रेस वक्तव्यसहित र नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायतले छुट्टाछुट्टै वक्तव्यबाट अध्यादेशको विरोध जनाएका थिए ।

प्रधानमन्त्री स्वयम्ले नेतृत्व गरेको नेकपा भित्रका झण्डै दुई तिहाइ स्थायी समिति सदस्यले चर्को विरोध गरिरहेका थिए ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १५:१७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...