बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु

११ बैशाख, बेलायत । बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु भएको छ । लम्जुङको पोखराथोक पुख्र्र्याैली घर भई हाल पोखरा १० मिलन चोक घर भएका आइत बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । लन्डनको वेम्लीमा बस्दै आएका गुरुङको बुधबार उपचारका क्रममा मृत्यु भएको बताइएको छ । ४८ वर्षीय गुरुङ लन्डनको ‘नर्थवीक पार्क अस्पतालमा … Continue reading बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु