भैसेपाटी बैठकले भन्यो –अध्यादेश फिर्ता लिनुको विकल्प छैन
११ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपर्युक्त हुने निष्कर्ष निकालेका छन् । उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीबार भएको छलफलमा बहुमत सदस्यहरूले अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका … Continue reading भैसेपाटी बैठकले भन्यो –अध्यादेश फिर्ता लिनुको विकल्प छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed