वैशाख १५ पछि राजधानीमा बन्दाबन्दी खुल्दै

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापि माहामारीका कारण विगत १ महिना भन्दा अगाडीदेखि जारि रहेको बन्दाबन्दी खुकुलो हुने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले एक रेडियो अन्तवार्ता मार्फत दिएको जानकारी अनुसार आगामी वैशाख १५ गतेबाट राजधानी लगायतका कोरोनाको प्रभाब नदेखिएका क्षेत्रहरुमा बन्दाबन्दि केहि खुकुलो हुनेछ भने अन्तराष्ट्रिय सिमामा भने अझ कडाई हुने … Continue reading वैशाख १५ पछि राजधानीमा बन्दाबन्दी खुल्दै