back
CTIZAN AD

वैशाख १५ पछि राजधानीमा बन्दाबन्दी खुल्दै

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

999 

shares

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापि माहामारीका कारण विगत १ महिना भन्दा अगाडीदेखि जारि रहेको बन्दाबन्दी खुकुलो हुने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले एक रेडियो अन्तवार्ता मार्फत दिएको जानकारी अनुसार आगामी वैशाख १५ गतेबाट राजधानी लगायतका कोरोनाको प्रभाब नदेखिएका क्षेत्रहरुमा बन्दाबन्दि केहि खुकुलो हुनेछ भने अन्तराष्ट्रिय सिमामा भने अझ कडाई हुने छ ।

“संसारका अन्य देशहरुमा पनि कोरोना प्रभाब कम भएका ठाउँहरुमा बन्दबन्दी खुकुलो पार्दै लगिएको छ ।”   रिमालले भने  “तर भारतसंगको सिमामा भने अझ कडाई गर्नु पर्ने हुन्छ ।”

राजनीतिक दल सम्बन्धी अध्यादेश पनि फिर्ता हुन सक्ने संकेत रिमालले गरेका छन । जुन उद्देश्यका लागि अध्यादेश ल्याईएको थियो त्यो नहुनेभएपछि खारेजीको लागि सरकारले राष्ट्रपती समक्ष सिफारिस गर्नसक्ने उनको तर्क थियो ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०८:२३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...