कोरोना अपडेट : अमेरिका र भारतमा फेरि बढ्यो, ब्राजिलतर्फ सर्दै

१७ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, अमेरिकालाई थला पार्दैै अघि बढेको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ । अमेरिकामा घटबढ भैरहेको छ भने अहिलेको तथ्यांक हेर्दा दक्षिण अमेरिकी देश ब्राजिलतर्फ बढिरहेको छ भने हाम्रो छिमेकी देशमा पनि लगातार बढ्दो अवस्थामा देखिन्छ । वैशाख १७ … Continue reading कोरोना अपडेट : अमेरिका र भारतमा फेरि बढ्यो, ब्राजिलतर्फ सर्दै