आज शुक्रबार (बैशाख १९ गते) हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न … Continue reading आज शुक्रबार (बैशाख १९ गते) हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?