नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

१९ बैशाख, काठमाण्डौं । नेपालमा शुक्रबार थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेमा रुपन्देहीका २५ वर्षीय र बाँके नेपाल गन्जका ६० वर्षीय पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुसँगै कूल संक्रमितको संख्या ५९ पुगेको छ । जसमा पुरुष ४९ र महिला १० जना रहेका छन् । उनीहरुमा १६ जना … Continue reading नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो