back
CTIZAN AD

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

693 

shares

१९ बैशाख, काठमाण्डौं । नेपालमा शुक्रबार थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमण हुनेमा रुपन्देहीका २५ वर्षीय र बाँके नेपाल गन्जका ६० वर्षीय पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुसँगै कूल संक्रमितको संख्या ५९ पुगेको छ । जसमा पुरुष ४९ र महिला १० जना रहेका छन् । उनीहरुमा १६ जना निको भएर घर फर्किएका छन् ।

उनीहरुमध्ये रुपन्देहीमा १, नेपालगन्जमा १, भरतपुरमा १ धनगढीमा १, विरगन्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १६:४० मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...