स्थायी समिति बैठक बोलाउन ओली सहमत, यस्ता छन् दुई पक्षको तयारी
कोरोनासँग जुधिरहेको यो जटिल समयमा धेरै अन्यथा निर्णय लिनु भन्दा पार्टीको कमाण्डमा चल्नैपर्नेे र एक व्यक्ति एक पद कडाइपूर्वक लागू गर्ने विषयमा कार्यकर्ताको ठूलो मत देखा परेको छ । सहमतिको आवश्यकताका कारण पनि पार्टीमा अल्पमत हुँदासाथ विघटन वा विभाजनको डंका पिटाउने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा समेत कार्यकर्ताहरुको जोड छ । २० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट … Continue reading स्थायी समिति बैठक बोलाउन ओली सहमत, यस्ता छन् दुई पक्षको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed