नेपालमा बैशाख २१ सम्म ६३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ७७ र रेडजोनमा ३२१ जना

२१ बैशाख, काठमाण्डौं । नेपालमा शनिबार (बैशाख २१ सम्म) ६३ हजार २०२ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १ हजार ४७५ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १३ हजार ४०४ र आरडिटी प्रविधिबाट ४९ हजार ७८८ जनामा परीक्षण गरिएको हो । … Continue reading नेपालमा बैशाख २१ सम्म ६३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ७७ र रेडजोनमा ३२१ जना