यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?
२३ बैशाख, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (२३ बैशाख, ४ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार डलरको भाउमा १ रुपैयाँ वृद्धि भएको … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed