back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख २३ मंगलवार

840 

shares

२३ बैशाख, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज (२३ बैशाख, ४ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार डलरको भाउमा १ रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र विक्रिदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ४३ पैसा र बिक्रिदर १५१ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यसैगरी साउदी रियल १ को खरिददर ३२ रुपैयाँ १७ पैसा र खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ । साथै कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १७ पैसा र विक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

आजको बजारमा युएई दिरहाम १ को खरिददर ३२ रुपैयाँ ९० पैसा र विक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ भने बहराइन डिनार १ को खरिददर ३२० रुपैंयाँ ४६ पैसा र विक्रिदर ३२२ रुपैयाँ ५ पैसा रहेको छ ।

आजको बजारमा कुवेती डिनार १ को खरिददर ३९१ रुपैयाँ ८ पैसा र विक्रिदर ३९३ रुपैयाँ २ पैसा रहेको छ भने मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०८:१६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...