२३ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ९ सय ३२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ३६ लाख ४५ हजार १ सय ९४ पुगेको छ भने २ लाख ५२ हजार ३ सय ९० ले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०७:४६ मा प्रकाशित






























