यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?

२६ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (२६ बैशाख, ८ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ५० पैसा … Continue reading यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?