back
CTIZAN AD

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

771 

shares

२६ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (२६ बैशाख, ८ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ५० पैसा र विक्रिदर १३१ रुपैयाँ १५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १५० रुपैयाँ १९ पैसा रहेको छ । मंगलबारको तुलनामा युरो र पाउण्डको भाउ पनि केही घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for 08 May 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
120.92
121.52
 European Euro
1
130.50
131.15
 UK Pound Sterling
1
149.45
150.19
 Swiss Franc
1
123.85
124.47
 Australian Dollar
1
78.17
78.55
 Canadian Dollar
1
85.91
86.33
 Singapore Dollar
1
85.26
85.69
 Japanese Yen
10
11.35
11.40
 Chinese Yuan
1
17.06
17.15
 Saudi Arabian Riyal
1
32.19
32.35
 Qatari Riyal
1
33.21
33.37
 Thai Baht
1
3.73
3.75
 UAE Dirham
1
32.92
33.08
 Malaysian Ringgit
1
27.96
28.10
 South Korean Won
100
9.88
9.93
 Swedish Kroner
1
12.29
12.35
 Danish Kroner
1
17.49
17.58
 Hong Kong Dollar
1
15.60
15.68
 Kuwaity Dinar
1
391.06
393.00
 Bahrain Dinar
1
320.14
321.73

 

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०८:०९ मा प्रकाशित

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...