नेपालमा झण्डै ७० हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या १०२, आइसोलेसनमा १३५ र रेडजोनमा ३३६ जना

२६ बैशाख, काठमाण्डौं । नेपालमा शुक्रबार (बैशाख २६ सम्म) ६९ हजार ९८४ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १८५९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १५ हजार ४९२ र आरडिटी प्रविधिबाट ५४ हजार ५३१ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ … Continue reading नेपालमा झण्डै ७० हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या १०२, आइसोलेसनमा १३५ र रेडजोनमा ३३६ जना