नेपालमा आजको कोरोना अपडेटः ७२ हजार बढीमा परीक्षण, आइसोलेसनमा १४३ र रेडजोनमा ३४० जना

२७ बैशाख, काठमाण्डौं । नेपालमा शनिबार (बैशाख २७ सम्म) ७२ हजार २३९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,७४२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १६ हजार ३०९ र आरडिटी प्रविधिबाट ५५ हजार ९३० जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ … Continue reading नेपालमा आजको कोरोना अपडेटः ७२ हजार बढीमा परीक्षण, आइसोलेसनमा १४३ र रेडजोनमा ३४० जना