यी सामान्य कुरामा ध्यान दियौं भने कोरोना संक्रमण रोक्न सकिन्छ-डा. रवीन्द्र पाण्डे

१- थुक्ने बानी बन्द गरौँ सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ । अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ । थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । खैनी, … Continue reading यी सामान्य कुरामा ध्यान दियौं भने कोरोना संक्रमण रोक्न सकिन्छ-डा. रवीन्द्र पाण्डे