नेपालमा साढे ७३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेसनमा १६४ र रेडजोनमा ३४० जना
२८ बैशाख, काठमाण्डौं । नेपालमा आइतबार (बैशाख २८ सम्म) ७३ हजार ५५५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,३१६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १६ हजार ८९८ र आरडिटी प्रविधिबाट ५६ हजार ६५७ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ … Continue reading नेपालमा साढे ७३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेसनमा १६४ र रेडजोनमा ३४० जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed