नेपालमा ७६ हजार बढीमा कोरोना परीक्षण,संक्रमित १२१, आइसोलेशनमा १५३ र रेडजोनमा ३४२ जना

२९ बैशाख, काठमाण्डौं । नेपालमा सोमबार (बैशाख २९ सम्म) ७६ हजार ३५५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा २,७९९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १७ हजार ८०९ र आरडिटी प्रविधिबाट ५८ हजार ५४६ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ … Continue reading नेपालमा ७६ हजार बढीमा कोरोना परीक्षण,संक्रमित १२१, आइसोलेशनमा १५३ र रेडजोनमा ३४२ जना