कर्णालीका पत्रकार सुमन मल्ललाई उपचारमा आर्थिक समस्या

३० बैशाख, मुगु । मुगुमा कार्यरत वरिष्ठ पत्रकार सुमन मल्ललाई औषधिउपचार गर्न आर्थिक अभावले समस्या भएको छ । छायाँनाथ रारा नगरपालिका-१ श्रीनगर गाउँका ४२ बर्षीय मल्ल बिगत लामो समय सुगर रोगले थला पर्दै गएपछि उपचार गरि जीवन बचाउन कठिन भएको हो । रोगले थला पर्दै जाँदा मल्ल दुब्लाएर हिँडडुल गर्न नसक्ने अबस्थामा पुगिसकेका छन् । … Continue reading कर्णालीका पत्रकार सुमन मल्ललाई उपचारमा आर्थिक समस्या