कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

३१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार (३१ बैशाख, १३ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५१ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ११ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ केही पैसा बढेको हो । त्यस्तै … Continue reading कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?